यतिसम्म मिस्टेक भयो प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति कार्यालयबाट

काठमाडौं। आज प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले १ वर्षअघि नै प्रधानमन्त्री पदमा नियुक्त गरेको व्यहोराको प्रेस विज्ञप्ति राष्ट्रपतिको कार्यालयबाट जारी भएको छ । राष्ट्रपति कार्यालयमा प्रेस विज्ञप्ति टाइप गर्ने क्रममा सावधानी नअपनाउँदा यस्तो त्रुटि भएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको केपी ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको व्यहोराको प्रेस विज्ञप्तिमा राष्ट्रपति … Continue reading यतिसम्म मिस्टेक भयो प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति कार्यालयबाट